Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चुनावी घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077