Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी तीन प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । जसकारण देशका विभिन्न तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको हो । प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077