Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सिध्याउने अधिकार कसैलाई छैन, समानुपातिकमा परिवारवाद लादियो : भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समानुपातिक सूची सच्चाएरै छाड्ने र विवादित मान्छेलाई सूचीबाट हटाउनेसमेत दाबी गरे ।

कांग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077