Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले लिए शपथ

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शपथ ग्रहण गरेका छ्न्।

अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार सपथ गराएकी हुन्।

दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन केही सातामा कार्यभार सम्हाल्न नेपाल आउनेछ्न्। हालका अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।

‘२५ वर्ष भन्दा बढी विदेश सेवामा, खासगरी एसिया एसियाको अनुभव सम्हालेका थम्पसनले दुई देशका जनताको हितमा अमेरिका(नेपाल सम्बन्ध थप विस्तार गर्नेछ्न’, अमेरिकी विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077