Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा कार्यकारिणी समिति बैठक बस्दै, निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने स्रोतले जनाएको छ ।

सीट बाँडफाँट न्यायोचित नभए गठबन्धनबाट बाहिरने समेत जसपाको तयारी छ ।

जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तिमा २० सीट दावी गरेकोमा १६ सीटमात्र पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077