Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किए अमेरिकी राजदूत बेरी

काठमाडौं । चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्‍यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन्।

नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन्।

नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्।

उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।

बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन्। थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077