Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दसैं मनाउन गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। अध्यक्ष ओली दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन्।

अध्यक्ष ओलीले मंगलबार झापामा दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्।

उनले यसपटक टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ।

झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टीका ग्रहण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077