Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणी नदीले नाघ्यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

विभागले जलाधारमा थप वर्षा हुनसक्ने भन्दै बिहीबार साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077