Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन् २०२४ को डीभी लोटरीका लागि खुल्यो आवेदन

काठमाडौं । सन् २०२४ को डीभी खुला भएको छ । अमेरिका सरकारले सन् २०२४ का लागि डाभइर्सिटी भिसा (डीभी) लोटरी कार्यक्रमका लागि आवेदन खुला गरेको हो ।

यस कार्यक्रमअन्तर्गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म आवेदन दिन सकिनेछ।

अमेरिका सरकारले डीभी लोटरी कार्यक्रममा सहभागी हुन कुनै किसिमको शुल्क नलाग्ने जनाएको छ।

डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/मा गएर इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) आवेदन फारम भर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077