Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस,रुस र युक्रेनका मानवअधिकारकर्मीलाई

    यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस,रुस र युक्रेनका मानवअधिकारकर्मीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 678
    SHARES

    एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानवअधिकारकर्मीले पाउने भएका छन्।

    नोबेल समितिले बेलारुसको मानवअधिकारकर्मी एलेस बियालियात्स्की,रुसी मानवअधिकार संगठन मेमेरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिवर्टीलाई २०२२ नोबेल पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।



    पुरस्कार पाउनेहरुले आफ्नो देशको नागरिक समाजको प्रतिनिधित्व गर्नेछन्। उनीहरुले सत्ताको आलोचना र नागरिकहरुको रक्षा गर्न लामो समयदेखि काम गर्दै आएका छन्।



    युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल समितिले उनीहरूको प्रसंशा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार