Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई १० वर्ष कैद सजाय

    नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई १० वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 516
    SHARES

    एजेन्सी । बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

    शुक्रबार बेलारुसी अदालतले बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।



    उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप लाग्दै आएको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा थिए ।



    सन् २०२२ को नोबेल शान्ति पुरस्कार बियालियात्स्कीका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार