Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

    यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ।

    जसअनुसार-
    २०२०: लुइस ग्लक (अमेरिका)
    २०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
    २०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
    २०१७: काजुओ इशिगुरो (बेलायत)
    २०१६ बब डिलन (अमेरिका)
    २०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
    २०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
    २०१३: एलिस मुनरो (क्यानाडा)
    २०१२: मो यान (चीन)
    २०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
    २०१०: मारियो वर्गास ल्वसा (पेरू)
    २००९: हर्टा मुइलेर (जर्मनी)
    २००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
    २००७ डोरिस लेसिंग (बेलायत)
    २००६ ओरहान पामुक (टर्की)



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार