Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।

बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भइरहेको बताइएको छ ।

गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्दैछन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077