Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सत्ता गठबन्धन र लोसपाको बैठक सकारात्मक, शनिबार बिहान ‘निर्णायक’ वार्ता

    सत्ता गठबन्धन र लोसपाको बैठक सकारात्मक, शनिबार बिहान ‘निर्णायक’ वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 822
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको बैठक सकिएको छ ।

    प्याकेजमै सहमति गर्ने भन्दै शनिबार बिहान ८ बजे बैठक बस्ने गरी शुक्रबारको बैठक टुंगिएको हो ।



    चुनावी गठबन्धनका विषयमा भएको बैठकमा लोसपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १५ सिट दाबी गरेको छ ।



    सत्ता गठबन्धनले भने आठ सिट दिन प्रस्ताव गरेको छ । लोसपाले मधेस प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै प्रदेशसभामा गठबन्धनमा सबैभन्दा बढी सिट माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार