Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लोसपाबाट राजेन्द्र महतो निष्काशित

    लोसपाबाट राजेन्द्र महतो निष्काशित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट नेता राजेन्द्र महतो निष्काशित भएका छन्।

    अध्यक्ष महन्थ ठाकुरले महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको बताएका हुन्।



    विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै जसपा बनेको थियो ।



    त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

    अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार