Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मधेश सरकारमा लोसपा सहभागी, कुर्मी बने वनमन्त्री

    मधेश सरकारमा लोसपा सहभागी, कुर्मी बने वनमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 543
    SHARES

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

    मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।



    लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय दिने सहमतिअनुसार लोसपाले कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।



    पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित नवनियुक्त मन्त्री कुर्मीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका ५ बजे शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार