Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

    लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 798
    SHARES

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् ।

    नियमित स्वास्थ्य उपचारका लागि अध्यक्ष ठाकुर भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।



    उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।



    अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली उडेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार