Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी हुँदै लोसपा

    एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी हुँदै लोसपा

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 615
    SHARES

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपाको सहभागिताले चौथो पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।



    लोसपा स्रोतका अनुसार पर्साबाट प्रदेशसभा सदस्यमा निर्वाचित रमेशप्रसाद कुर्मी मन्त्री बन्ने भएका छन्।



    वन मन्त्रालय लिएर लोसपाले कुर्मीलाई सरकारमा पठाउन लागेको हो।

    मुख्यमन्त्री सराेजकुमार यादवले गृह सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार