Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

    लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 855
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन्



    । त्यसको औपचारिक निर्णय गर्ने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

    भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार