Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

    एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 942
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।

    परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।



    ढुंगेल २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।



    नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार