Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ। भाइरल ज्वरोको आशङ्का गरिएको छ। अहिले स्वास्थ्य परीक्षण भइरहेको छ।’

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077