Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं-५ मा ईश्वर पोखरेल र प्रदीप पौडेल आमने-सामने

    काठमाडौं-५ मा ईश्वर पोखरेल र प्रदीप पौडेल आमने-सामने

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आमनेसामने हुने भएका छन् ।

    सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



    काठमाडौं–५ मा अर्थशास्त्री स्वर्णिम वाग्लेको समेत चर्चा रहेकोमा अन्तिममा पौडेलले टिकट पाएका हुन् ।



    नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार