Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको जापोरिझ्यामा रुसी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी । युक्रेनको दक्षिणपूर्वी सहर जापोरिझ्यामा रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

थप दजर्नौ मानिसहरू घाइते भएका र थुप्रै आवासीय भवनहरू ध्वस्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

युक्रेनी अधिकारीहरूले सुरुमा मृतकको संख्या १७ रहेको बताएपनि पछि घटाएका हुन् ।

यो सहर युक्रेनी नियन्त्रणमा रहेको छ, तर यो त्यस क्षेत्रको हिस्सा हो जसलाई रुसले गत महिना गाभेको बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077