Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको कारागारमा आगलागी : चारको मृत्यु, ६१ घाइते

एजेन्सी । इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी हुँदा चारजनाको मृत्यु भएको छ ।

राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको उत्तः कारागारमा आगलागी हुँदा ६१ जना घाइते भएका छन् ।

पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा आमिनीको मृत्यु भएपछि पहिलोपटक त्यस्तो विरोध सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077