Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इरानको कारागारमा आगलागी : चारको मृत्यु, ६१ घाइते

    इरानको कारागारमा आगलागी : चारको मृत्यु, ६१ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 660
    SHARES

    एजेन्सी । इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी हुँदा चारजनाको मृत्यु भएको छ ।

    राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको उत्तः कारागारमा आगलागी हुँदा ६१ जना घाइते भएका छन् ।



    पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।



    गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा आमिनीको मृत्यु भएपछि पहिलोपटक त्यस्तो विरोध सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार