Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

    केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतको उत्तराखण्डस्थित केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ ।

    आर्यन कम्पनीको हेलिकप्टरमा ७ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    मौसम प्रतिकूलताका कारण हेलिकप्टर दुर्घटना भएको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।



    केदारनाथ दर्शनपछि फर्किने क्रममा दुर्घटना भएको हो । रुद्रप्रयागबाट २ किलोमिटर टाढा दुर्घटना भएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा हिमपात भइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार