Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पानीको कुलोमा एकजना मृत भेटिए

कैलाली । कैलालीमा एकजना मृत फेला परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेका हुन् ।

उनी पानीको कुलोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077