Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नो वास्तविक नाम नलेख्ने विप्लवको घोषणा, अब विप्लव ‘सी’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो वास्तविक नाम नलेख्ने भएका छन् ।

कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारि पार्टीको नवौं महाविधेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले यस्तो घोषणा गरेका हुन् ।

अब उनको नाम विप्लव र थर ‘सी’ हुनेछ । ‘सी’को अर्थ कम्युनिस्ट हुने बताइएको छ। अब समग्रमा उनको नाम विप्लव सी हुनेछ ।

विप्लवसँगै अब उनको पार्टीमा आबद्ध सबैले नामको पछाडि अनिवार्य सी लेख्नुपर्ने पार्टीले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077