Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु

    पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

    पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ ।



    भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।



    विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार