Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सत्ता गठबन्धनको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला शुरू

    सत्ता गठबन्धनको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला शुरू

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 711
    SHARES

    पोखरा । सत्तारुढ गठबन्धनको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला पोखरामा शुरू भएको छ ।

    गठबन्धनमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा भेला शुरू भएको हो ।



    भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,



    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सत्ता गठबन्धनले सबै प्रदेशमा कार्यकर्ता भेलासहित आमसभा पनि गर्ने कार्यतालिका बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार