Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन्।

सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो। अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन्।

सी चिनफिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन्।

उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077