Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

    सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 942
    SHARES

    एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन्।

    सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो। अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन्।



    सी चिनफिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन्।



    उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार