Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महानगरले हटायो न्यूरोडस्थित पसलहरूमा सजाइएका फूलमाला र गेट

काठमाडौं । न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि राखेको झिलिमिली काठमाडौं महानगरपालिकाले हटाइदिएको छ।

पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिलीले सर्वसाधारणलाई बाटो हिँड्न कठिनाइ भएको भन्दै महानगरले आज हटाएको हो।

फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको महानगरले जनाएको छ ।

व्यापारीले भने भित्तामा झुण्ड्याएको माला, सजावट सामग्रीसमेत हटाएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077