Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप ५४ सदस्य मनोनित [नामावलीसहित]

काठमाडौं । कांग्रेस केन्द्रीय परिचालन समितिमा ५४ सदस्य थप भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय परिचालन समितिमा आइतबार ५४ सदस्यहरू थप गरेका हुन् ।

केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समितिमा आइतबार उनीहरुलाई मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम समिति गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077