Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाह र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ ।

नेपालस्थित कतार दूतावासले आयोजना गरेको विश्वकप कतार २०२२ को काउन्टडाउन कार्यक्रममा उनीहरुबीच भेट भएको हो ।

हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077