Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा आज बिहान १० बजे सङ्कल्प पत्र सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमका लागि घोषणापत्र निर्माण समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा हिजो झापाबाट काठमाडौं आएका छन् ।

तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077