Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुदूरपश्चिम घर भएका डीएसपी मल्लको निधन

धनगढी । सुदूरपश्चिम घर भएका प्रहरी नायब उपरिक्षक (डीएसपी) ईन्द्र मल्लको निधन भएको छ।

सुदूरपश्चिमको डडेल्धुरा घर भएका  डीएसपी मल्लको शनिबार निधन भएको हो।

काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। यसअघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए।

उनको मृत्युको कारण भने प्रहरीले खुलाएको छैन। उनी केही समयदेखि बिरामी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077