Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोमबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं । आगामी निर्वाचनको घोषणापत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार सार्वजनिक गर्ने भएको छ ।

सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक हुने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्ने छन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077