Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६० वर्षमाथिका उम्मेदवारलाई भोट नहाल्ने दीपकराजको घोषणा

काठमाडौं । कलाकार दीपकराज गिरीले ६० वर्षमाथिका उम्मेदवारलाई भोट नहाल्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई भोट हालेर आफ्नो मत खेर नफाल्ने बताएका हुन् ।

'सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन । आफ्नो भोट खेर फाल्दिन ६० काटेका लाई हाल्दै हाल्दिन', गिरीले फेसबुकमा लेखेका छन् ।

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077