निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्म एवं असल र खराव पक्ष वा कामको गहन र व्यापक लेखाजोखा गरी असल वा सुपात्रलाई छान्ने अवसर वा प्रक्रिया हो।दल र उम्मेदवारहरूले जनताको परीक्षणमा खरो उत्रिनु पर्छ।यो उद्देश्य जनताको मुख थुनेर हासिल हुँदैन।यद्यपि गालिगलौज अमान्य छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 31, 2022