Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एआइजी बिसीले पाए अवकाश

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) अरूणकुमार बिसीले अनिवार्य अवकाश पाएका छन् ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण बिसीले मंगलबारदेखि अवकाश पाएका हुन् । उनी प्रशासन विभागमा कार्यरत थिए ।

यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन् ।

यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077