Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल समूह 'बी' मा

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह 'बी' मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'बी' मा परेको हो ।

समूह बी मा आयोजक प्यालेस्टायन र नेपालसँगै युएई, नर्दन मारियाना आइसल्यान्ड रहेका छन् । पहिलो चरणको छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म आयोजना हुनेछन् ।

सन् २०२४ मा उज्वेकिस्तानमा आयोजना हुने एसिया कपका लागि छनोटको दोस्रो चरणमा हरेक समूहका विजेताले स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077