Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार गर्ने एकजना मारिए

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार गर्नेमध्ये एकजना मारिएका छन् ।

भने अर्का एक जनालाई पक्राउ गरेर हिरासत लगिएको अल्जजिराले जनाएको छ ।

इमरानका वरिष्ठ सहयोगी रउफ हसनले भनेका छन्, 'यो उहाँलाई मार्ने प्रयास थियो,' हसनले भने ।

आज अपराह्न इमरानमाथि गुजरांवालाको अल्लाहवाला चोक नजिकै गोली प्रहार भएको थियो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077