Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाले शनिबार घोषणापत्र सार्वजनिक गर्दै

    जसपाले शनिबार घोषणापत्र सार्वजनिक गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 819
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को चुनावी घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गरिने भएको छ ।

    शनिबार दिउँसो २ बजे बानेश्वरस्थित एभरेस्ट होटेलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार