Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

केही बेरमा इमरान खानले देशलाई सम्बोधन गर्ने

काठमाडौं । इमरान खानका वकिल तथा तहरीक–ए–इन्साफका नेता बाबर अवानले इमरान खानले केही समयपछि देशलाई सम्बोधन गर्ने बताएका छन् ।​

अवान खान शौकत खानम अस्पतालमा इमरान खानलाई भेट्न गएका थिए, त्यसपछि उनले यो जानकारी दिएका हुन् ।

डाक्टरहरुले पनि उनको उपचारको जानकारी दिने उनले बताए । बिहीबार पाकिस्तान तहरीक–ए–इन्साफको लङ मार्चमा गोली चलेको थियो । जसमा इमरान खानसहित १४ जना घाइते भएका छन् ।

जानकारी अनुसार इमरान खानको खुट्टामा गोली लागेको छ । अधिकारीहरूले अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077