Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

जसपाको केन्द्री प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले शनिबार एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिने लागिएको जानकारी दिए ।

केही हप्ता अगाडिसम्म सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077