Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टी

    आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टी

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

    आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।



    जसपाको केन्द्री प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले शनिबार एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिने लागिएको जानकारी दिए ।



    केही हप्ता अगाडिसम्म सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार