Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानी टेलिभिजनमा खानका भाषण प्रसारणमा प्रतिबन्ध

एजेन्सी । पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरानको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको हो ।

खानले आपत्तीजनक र कानुनविपरीतका अभिव्यक्ति दिएको आरोप छ ।

यो निर्देशन उल्लंघन गर्ने च्यानलको लाइसेन्स रद्द गरिदिने पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077