Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डद्धारा प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन् ।

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डको भनाई छ ।

‘संविधानको रक्षा, स्थिरता, समृद्धिका लागि गठबन्धन’ भन्ने नारासहितको प्रतिवद्धता पत्र प्रचण्डले सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077