Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु

    भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारत र भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

    गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिए ।



    ‘भारत–भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।



    सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार